ApkDownload

Chaukune Gaupalika APK

最新版本 1 for Windows
更新 2018年July07日

信息

1 (#10000)

更新 2018年July07日

APK檔案大小 4 MB

Android 最低版本需求 Android 4.1+ (Jelly Bean)

開發人員 codeforcore

類別 社交 (應用)

應用 ID com.codeforcore.chaukunemun

開發者備註 這是官方應用程序。你可以找到所有相關चौकुने細節गाउँपालिका

螢幕截圖圖片

點擊圖像以查看完整尺寸

內容描述

सुर्खेतजिल्लाकोपश्चिमक्षेत्रमाअवस्थितचौकुनेगाउँपालिकासाविककालगाम,बेतान¸विजौरा¸गुटुरघाटगाउँगाविसहरुमिलेरबनेकोहो。 चौकुनेगाउँपालिकाकोअक्षांश280 44'25''उत्तरदेखि280 58'41''उत्तरसम्मरदेशान्तर800 58'57''पूर्वदेखि810 21'15''पूर्वसम्मफैलिएकोछ。 यसगाउँपालिकाको2068सालकोराष्ट्रियजनगणनाअनुसारकुलजनसंख्या25हजार2सय40जनारहेकोमा12हजार2सय14जनापुरुषर13हजार26जनामहिलारहेकाछन्。 यसकोक्षेत्रफलकरिब381.03वर्गकिमिरहेकोछ。 सुर्खेतजिल्लाभएरबग्नेभेरीनदीरकर्णालीनदीलेलगामजस्तोगरीयसगाउँपालिकालाईबेरेरबगेकाछन्。 यसक्षेत्रमापर्यटन,कृषि,पशुपालन,र्याफटिङ्गव्यवसायकोउच्चसम्भावनारहेकोछ。 यसगाउँपालिकामाजातियरुपमामिश्रितबसोबासरहेकोछ。 बिशेषगरीब्राह्मण,क्षेत्री,मगर,दलित,राजीहरुकोबसोबासरहेकोछ。 यसक्षेत्रकासमुदायलेनेपालीभाषालाईमातृभाषाकोरुपमाप्रयोगगरेकोपाईन्छ。 यसक्षेत्रमाचोइटिलोफुस्रोमाटोभएकोरअधिकांशजमिनभिरालोरकृषिकार्यकोलागिअनुपयुक्तभएकोहँुदायसक्षेत्रकामानिसहरुजिविकोपार्जनकालागिकृषिमाभन्दाज्यालादारीमाकामगर्नकालागिभारततर्फजानेगरेकोदेखिन्छ。 साविककोगुटुगा.वि.स。 वडानं6मारहेकोचौकुनेपहाडकोबिचमाचारकुनामिलेरबनेकोक्षेत्रकोपहिचानबाटयसगाउँपालिकाकोनामचौकुनेनामाकरणभएकोहो。 हालउक्तक्षेत्रचौकुनेसिमेन्टउद्योगकोनामलेसमेतप्रसिद्धरहेकोछ。 यसगाउँपालिकाकोकेन्द्रसाविककोगुटुगाविसवडानं。 6मारहेकोछ。

चौकुनेगाउँपालिकालगाम,बेतान,बिजौरा,गुटुरघाटगाउँगरीपाँचवटासाबिककागाउँविकाससमितिमिलेरबनेकोगाउँपालिकाहो。 。 चौकुनेगाउँपालिकालाईदशवटावडामाबिभाजनगरिएकोछ。 पुरानोलगामगाउँविकाससमितिकावडानं3,4,5-र6लाईचौकुनेगाउँपालिकाकोवडानं1रवडानं1,2,7,8-र9लाईचौकुनेगाउँपालिकाकोवडानं2कायमगरिएकोछ。 बेतानगाउँविकाससमितिका1देखि9वटावडाहरुलाईचौकुनेगाउँपालिकाकोवडानं3रबिजौरागाउँविकाससमितिकावडानं1,2,7,8-र9लाईचौकुनेगाउँपालिकाकोवडानं4रवडानं3,4,5-र6लाईचौकुनेगाउँपालिकाकोवडानं 5कायमगरिएकोछ。 त्यसैगरीगुटुगाउँविकाससमितिकावडानं1,2,3,4-लाईचौकुनेगाउँपालिकाकोवडानं6रवडान5,6,7लाईचौकुनेगाउँपालिकाकोवडानं7रवडान8र9लाईचौकुनेगाउँपालिकाकोवडानं8कायमगरिएकोछ。 घाटगाउँगाउँविकाससमितिकावडानं5,7,8र9लाईचौकुनेगाउँपालिकाकोवडानं9रवडानं1,2,3,4,6लाईचौकुनेगाउँपालिकाकोवडानं10कायमगरिएकोछ。

評分和評論

評分:5.0 / 5 · ‎Less than 100 票

(*) 是必須的

之前的版本

Chaukune Gaupalika 1 APK - 下載 適用于 Windows - (#10000, 4 MB)