ApkDownload

Canal Center School APK

En Son Sürüm 1.5.7 for Windows
Güncellendi 03 January 2024

Uygulama hakkında bilgi

Sürüm 1.5.7 (#210010507)

Güncellendi 03 January 2024

APK Boyutu 8 MB

Gereken Android sürümü Android 4.4+ (KitKat)

Sunan eAcademy Nepal

Kategori Ücretsiz Eğitim Uygulama

Uygulama id com.eacademynepal.canalcenterschoolmahalbari

Geliştirici notları Öğrencilere mükemmellik getirmek.

Ekran Görüntüsü Resmi

Tam boyutunu görmek için resmin üzerine tıklayın

En son güncellemeler

Canal Center School 1.5.7 deki yenilikler

- Merged Grade Sheet Added
- Other issues enhancements and fixes...

Açıklama

लुम्बिनी अञ्चल गजेन्द्र-मोक्ष धामको समिपमा नवलपरासी जिल्लाको राष्ट्रिय स्तरमा वहस हुने ठाउँ सुस्ता जो कोहीलाई पनी अवगत भएकै हो। यहि चिरपरिचित सुस्ता गा.पा. वार्ड न -०२, महलबारीमा अवस्थित क्यानल सेन्टर इङ्गलिस बोर्डिंग माध्यामिक माध्यामिक बिद्यालय यस क्षेत्रका परिचित, जागुरुक अभिभावक तथा शिक्षा प्रेमी महानुभावहरुको महानुभावहरुको पहलवाट २०५२ साल कार्तिक गते स्थापना भएको हो हो |

सुरुमा कक्षा ३ सम्म सन्चालन भएको विद्यालय विद्यालय सानो छाप्रो हुँदै कक्षा कक्षा ५, ८ हुँदै हाल कक्षा १२ सम्मका सम्मका विद्यार्थीहरु अध्ययन् गर्न सक्ने आफ्नो छुट्टै सम्पन्नभवनबनाएर अध्यापन गराउन सफल भएको छ छ।। सुरुका समयमा विद्यालय संचालनमा निकै ठुला चुनौती र जिम्मेवारीहरु झेल्दै यो विद्यालय यहाँ सम्म आएको हो। हाल आएर ३० जना शिक्षक तथा कर्मचारीहरुको अथक परिश्रम तथा लगनशिलताले विद्यार्थीहरुको नतिजा अब्बल रहेको यहाँहरु यहाँहरु माझ सर्वबिधितै छ। समय समयमा अभिभावक भेला गराई अभिभावकका सल्लाह र सुझावहरुलाई अग्रपंक्तिमा लिंदै आएको यो बिद्यालयले आफुलाई अनुसार प्रविधिमय बनाउँदै बनाउँदै अगाडी बढ्ने सोंच समेत राखेको कुरा कुरा
जानकारी गराउदछौं।

दुर-दराज र नजिकका विद्यार्थीहरुलाई विद्यालय आउनकालागी यातायातको समेत व्यवस्था गरिएको छ। हाल +२ तर्फ व्यवस्थापन संकाय र शिक्षा शास्त्र संकायमा कक्षा सन्चालन भइरहेको छ। २०६३ सालदेखि प्रवेशिका परिक्षामा समावेशगराइरहेको कुरा पनि जानकारी गराउन चाहन्छौं।
प्रत्येक वर्ष प्रवेशिका परिक्षामा विशिष्ट श्रेणी, प्रथम तथाद्वितीय श्रेणीमा उत्तीर्ण उत्तीर्ण गराई दर्जाका नागरिक उत्पादन यो विद्यालय कोशेढुंगा सावित सावित भएको कुरासमेत जानकारी गराउन चाहन्छौं। यहाँबाट शिक्षत भएका विद्यार्थीहरु राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा यस क्षेत्रको प्रतिनिधित्व गर्दै ख्याती समेत कमाइरहेका छन्।

Reytingler ve İncelemeler

Kullanıcı oyu: 5.0 / 5 · Less than 100 oy

(*) gereklidir

Önceki sürümler

Windows için Canal Center School 1.5.7 APK (#210010507, 8 MB)