Chaukune Gaupalika APK
Uygulama hakkında bilgi
Sürüm 1 (#10000)
Güncellendi 07 July 2018
APK Boyutu 4 MB
Gereken Android sürümü Android 4.1+ (Jelly Bean)
Sunan codeforcore
Kategori Ücretsiz Sosyal Uygulama
Uygulama id com.codeforcore.chaukunemun
Geliştirici notları Bu resmi bir uygulama. Sen चौकुने ilgili tüm ayrıntıları bulabilirsiniz गाउँपालिका
Ekran Görüntüsü Resmi
Tam boyutunu görmek için resmin üzerine tıklayın
İçindekiler Tablosu
Açıklama
चौकुने गाउँपालिका लगाम, बेतान, बिजौरा, गुटुर घाटगाउँ गरी पाँचवटा साबिककागाउँ विकास समिति मिलेर बनेको गाउँपालिका हो. . चौकुने गाउँपालिकालाई दशवटा वडामा बिभाजन गरिएकोछ. पुरानो लगाम गाउँ विकास समितिका वडा नं 3,4,5 र 6 लाई चौकुने गाउँपालिकाको वडा नं 1 र वडा नं 1,2,7,8 र 9 लाई चौकुने गाउँपालिकाको वडा नं 2 कायम गरिएकोछ. बेतान गाउँ विकास समितिका 1 देखि 9 वटा वडाहरुलाई चौकुने गाउँपालिकाको वडा नं 3 र बिजौरा गाउँ विकास समितिका वडा नं 1,2,7,8 र 9 लाई चौकुने गाउँपालिकाको वडा नं 4 र वडा नं 3,4,5 र 6 लाई चौकुने गाउँपालिकाको वडा नं 5 कायम गरिएकोछ. त्यसैगरी गुटुगाउँ विकास समितिका वडा नं 1,2,3,4 लाई चौकुने गाउँपालिकाको वडा नं 6 र वडा न 5,6,7 लाई चौकुने गाउँपालिकाको वडा नं 7 र वडा न 8 र 9 लाई चौकुने गाउँपालिकाको वडा नं 8 कायम गरिएकोछ. घाटगाउँगाउँ विकास समितिका वडा नं 5, 7, 8 र 9 लाई चौकुने गाउँपालिकाको वडा नं 9 र वडा नं 1,2,3,4,6 लाई चौकुने गाउँपालिकाको वडा नं 10 कायम गरिएकोछ.
Reytingler ve İncelemeler
Kullanıcı oyu: 5.0 / 5 · Less than 100 oy
(*) gereklidir
Önceki sürümler
Chaukune Gaupalika benzer
codeforcore'dan daha fazlası
En çok indirilen uygulamalar
فیلتر شکن جدید و قوی،فیلتر شکن قوی و پرسرعت رایگان APK