Simta Gaupalika APK
버전
0.0.3 for Windows
업데이트
2018년 July 17일
정보
버전 0.0.3 (#3)
업데이트 2018년 July 17일
APK 파일 크기 4 MB
필요한 Android 버전 Android 4.4+ (KitKat)
개발자 codeforcore
범주 소셜 (응용 프로그램)
응용 프로그램 ID com.codeforcore.simtagaupalika
개발자 노트 이 공식 응용 프로그램입니다. 당신은 सिम्ता 관련된 모든 세부 사항을 찾을 수 있습니다 गाउँपालिका
스크린샷 이미지
전체 크기를 보려면 이미지를 클릭하세요.
변경사항
Simta Gaupalika 0.0.3의 새로운 기능
Bug fix
서술
सुर्खेत जिल्लाको पूर्वि उत्तर क्षेत्रमा पर्ने सिम्ता गाउँपालिका साबिकको घोरेटा, काफलकोट, आग्रिगाउँ, बजेडिचौर, राकम, काप्रिचौर, डाँडाखाली र खानीखोला गरी आठवटा गाउँ बिकास समिति मिलेर बनेको गाउँपालिका हो. सिम्ता गाउँपालिकालाई नौबटा वडामा बिभाजन गरिएको छ. पुरानो घोरेटा गाउँ विकास समितिका वडा नं 1 देखि 9 लाई सिम्ता गाउँपालिकाको वडा नं 1 कायम गरिएको छ. काफलकोट गाउँ विकास समितिका 1 देखि 9 वडाहरुलाई सिम्ता गाउँपालिकाको वडा नं 2 र आग्रिगाउँ गाउँ विकास समितिका वडा नं 1 देखि 9 लाई सिम्ता गाउँपालिकाको वडा नं 3 कायम गरिएको छ. त्यसैगरी बजेडिचौर गाउँ विकास समितिका वडा नं 5 देखि 9 लाई सिम्ता गाउँपालिकाको वडा नं 4 र वडा नं 1 देखि 4 लाई सिम्ता गाउँपालिकाको वडा नं 5 कायम गरियको छ. राकम गाउँ विकास समितिका वडा नं 1 देखि 9 लाई सिम्ता गाउँपालिकाको वडा नं 6 र काप्रिचौर गाउँ बिकास समितिका वडा नं 1 देखि 9 लाई सिम्ता गाउँपालिकाको वडा नं 7 डाँडाखाली गाउँ विकास समितिका वडा नं 1 देखि 9 लाई सिम्ता गाउँपालिकाको वडा नं 8 र खानीखोला गाउँ विकास समितिका वडा नं 1 देखि 9 लाई सिम्ता गाउँपालिकाको वडा नं 9 कायम गरिइको छ. यस गाउँपालिकाको केन्द्र साबिक बजेडिचौर गाउँ बिकास समितिको कार्यालयलाई कायम गरिइको छ. जिल्ला सदरमुकाम वीरेन्द्रनगर देखि 1~9 कोष पूर्वमा अवस्थित यो गाउँपालिका जिल्लाको निर्वाचन क्षेत्र नं 1 मा पर्दछ. तुलानात्मक रुपमा उत्तर दक्षिण फैलिएको गोलो आकृती भएको यो गाउँपालिकाको अक्षांश 28 64 'उत्तर सम्म र देशान्नतर 81 86'पूर्व सम्म फैलिएको छ. सिम्ता गाउँपालिकाका अधिकांश खेतियोग्य जमिनहरु आकाशे पानीमा आधारित छन. सिंचाईको प्रयाप्तता छैन. यस गाउँपालिकाको जनसंख्या 2068 सालको जनगणना अनुसार 25,845 रहेको छ.
평가 및 리뷰
평점: 5.0 / 5 · Less than 100표
(*)는 필수입니다
이전 버전
유사한 콘텐츠
codeforcore의 앱 더보기
가장 많이 다운로드 한 앱 및 게임
فیلتر شکن جدید و قوی،فیلتر شکن قوی و پرسرعت رایگان APK