ApkDownload

MiDas eCLASS - The Learning Platform APK

Ultima versione 2.0.2 per Windows
Aggiornata 01 June 2020

Informazioni sull'Applicazione

Versione 2.0.2 (#119)

Aggiornata 01 June 2020

Dimensioni APK 31.1 MB

È necessario Android Android 4.4+ (KitKat)

Offerta da MiDas Education Pvt. Ltd

Categoria Applicazione Istruzione Gratuiti

Applicazione id com.midas.midasstudent

Note di sviluppatore Il Learning Platform

Istantanee

Clicca sull'immagine per vederla a schermo intero

Ultimi aggiornamenti

Novità di MiDas eCLASS - The Learning Platform 2.0.2

New Update

Descrizione

MIDAS - L'App Learning è stato sviluppato per soddisfare tutti i tipi di esigenze educative di scuola materna al grado 10 studenti ei loro genitori.

Esso comprende materiali di studio Curriculum base, strumenti di comunicazione e Talent Show Platform.

---- animati video lezioni sono approvati dal CDC, Govt. del Nepal ---

Midas eClass मा के छ?
===================
✓ Homework गर्न सिकाउन insegnanti online
✓ किताबको पाठ बुझाउन animati Video Lezioni
✓ risolvere problemi गर्न सिकाउन classi Tutorial
✓ खेलाउदै सिकाउन Quiz & Games
✓ परीक्षामा धेरै Mark ल्याउन pratica QAs Exam
✓ बच्चाले कति पढे थाहा पाउन Analisi Grafica

Midas eClass ले विद्यार्थीहरुको पढाइमा सुधार कसरी ल्याउछ?
=============================================
विध्यार्थीहरूको पढाइमा सुधार ल्याउन उनिहरूलाई पढाइमा रूची जगाउने किसिमको पाठ्य सामग्री दिन आवश्यक छ. साथै उनिहरू पढ्न बसेको बेलामा केही जानेनन् भने तुरून्त सिकाउने ब्यवस्था हुन आवश्यक छ.
त्यसैले Midas eClass ले Web App र बाट निम्न सेवा र सुबिधा उपलब्ध गराएको छ.

✓ Midas eClass मा मुख्य विषयका पाठहरुको Concetto बुझाउने video animato Lezione हरू राखिएको छ. यि Video Lezione हरूले विध्यार्थीहरुको पढाइमा रूची बढाउनुको साथै अप्ठेरा पाठहरु सजिलै बुझ्न मद्दत गर्छ. यसले गर्दा उनिहरूको सिकाइ दिर्घकालीन हुन्छ.

✓ साना नानीबाबुहरूको लागि personaggio dei cartoni animati प्रयोग गरेर रमाइला Video Lezione हरू तयार पारिएको छ. जसले गर्दा उनीहरू Cartoon Film हेरेजस्तै रमाउँदै हेरेर आफ्नो पाठ सजिलै सिक्छन्.

✓ पढेको कुर नबुझेमा, Compito a casa गर्न नजानेमा वा पढाइको बारेमा कुनै जिज्ञासा भएमा विध्यार्थीहरुले जहाँबाट जतिबेला पनि Midas eClass मा सोध्न सक्छन्. हरेक विषयका सयौं शिक्षकहरू बेलुका 5 बजे देखि 9 बजे सम्म Midas eClass मा online हुनुहुन्छ. उहाँहरूले विद्यार्थीहरूलाई Docente Lezioni ले घरमै सिकाए जस्तै गरि हरेक प्रश्नको उत्तर तुरुन्त दिनुहुन्छ.

✓ बाबु आमाले पनि आफ्नो बच्चालाई सिकाउन खोज्दा नजानेको कुरा Midas eClass मा सोधेर पहिले आफुले सिकेर आफ्नो बच्चालाई सिकाउन सक्नुहुन्छ.

✓ Midas eClass मा विषयविज्ञ शिक्षकहरूले पाठमा आधारित प्रश्नहरूको उत्तर दिने तरिका र problemi matematici Risolvi गर्ने तरिका सिकाएको Video Tutorial राखिएको छ, जसलाई विद्यार्थीहरूले जहाँबाट जतिबेला पनि हेरेर सिक्न सक्छन्.

✓ Midas eClass मा पाठामा आधारित हजारौं Quiz & Games राखिएको छ. ति Quiz & Giochi रमाउदै खेलेर पनि विध्यार्थीहरुले आफ्नो पाठ सजिलै सिक्छन्. साथै यि पाठामा आधारित Quiz र gioco हरूले विध्यार्थीहरुको सिकाइमा रूची पनि बढाउछ.

✓ साना नानीबाबुहरूले त आफ्नो पुरै पाठ Quiz & Giochi खेलेर नै सिक्न सक्छन्.

✓ विद्यार्थीहरूलाई परीक्षाको तयारी गर्न मद्दत गर्न हरेक विषयको नमुना प्रश्न र उत्तर Midas eClass मा राखिएको छ. विद्यार्थीहरूले आफूले चाहेको विषयको कुनै पनि पाठ छानेर नमुना परीक्षा दिन सक्छन् र आफ्नो उत्तरलाई त्यहाँ दिइएको उत्तरसँग दाँज्न सक्छन्.

✓ अभिभावकहरूले पनि Midas eClass बाट प्रश्नपत्र निकालेर आफ्नो बच्चालाई नमुना परीक्षा गराउन सक्नुहुन्छ. बच्चाले दिएको उत्तर त्यहीँ दिइएको उत्तरसँग दाँजेर हेर्न सक्नुहुन्छ.

✓ Midas eClass मा हजारौँ स्कूलका विद्यार्थीहरूले प्रश्नहरू सोधिरहेका हुन्छन्. सयौँ शिक्षकहरुले उत्तर दिइरहनुभएको हुन्छ. हजारौँ विद्यार्थीहरू छलफलमा सहभागी भइरहेका हुन्छन्. यसले हरेक विद्यार्थीहरूलाई अरू हजारौँ स्कूलका विद्यार्थीहरू र शिक्षकहरू माझ पुर्याउँछ. उनीहरुको सोचाइ र बुझाइलाई फराकिलो बनाउँछ. उनीहरूको आत्मविश्वास बढ्छ, उनीहरू बढी प्रतिस्पर्धी हुन्छन्, योग्य हुन्छन्.

-------------------------------------------------- -----------
Midas eClass ले विद्यार्थीहरुको पढाइमा सुधार कसरी ल्याउछ थाहा पाउन www.midaseclass.com मा आजै Accedi गर्नुहोस वा Google Play बाट Midas eClass App Install गर्नुहोस.
यसको लागि पैसा लाग्दैन.

यदि तपाईलाई मन पर्यो भने पैसा तिरेर Midas eClass बाट आफ्नो बच्चालाई सिक्न दिनुहोस्.

IME Pay, eSEWA, Master Card वा carta Visa बाट Midas eClass को लागि पैसा तिर्न सकिन्छ.

नजिकैको Contatore IME, eSEWA Zona वा पुस्तक, स्टेसनरि तथा मोबाइल पसलहरूमा गएर पनि पैसा तिर्न सकिन्छ.
साथै देश भरिको कुनै पनि बैंकबाट पनि पैसा तिर्न सकिन्छ.

मुख्य शहरहरूमा Contrassegno (CoD) को पनि ब्यवस्था छ.

==============================================
थप जानकारिको लागि:
Ph: 9851228009, 9851170896, 01- 4244461

Valutazioni e Recensioni

Valutazione: 4.4 su 5 · 3K+ voti

(*) è obbligatorio

Versioni precedenti

MiDas eCLASS - The Learning Platform 2.0.2 APK per Windows (#119, 31.1 MB)

MiDas eCLASS - The Learning Platform 1.1.2 APK per Windows (#112, 26.8 MB)