Nepali Date and Time APK
Informasi Aplikasi
Versi 1.0 (#6)
Diupdate 25 December 2024
Ukuran APK 7.9 MB
Perlu Android versi Android 5.0+ (Lollipop)
Ditawarkan Oleh Ramro Patro
Kategori Aplikasi Alat Gratis
Aplikasi id com.nepalitime.nepalidatetime
Catatan penulis Nepali Waktu menampilkan waktu dan tanggal saat, Tanggal converter dan Nepal News.
Gambar Screenshot
Klik pada gambar untuk melihat ukuran penuh
Daftar isi
Apa yang baru
Apa yang baru di Nepali Date and Time 1.0
Deskripsi
Fitur utama dari aplikasi ini adalah:
1. Menampilkan saat Nepal Waktu dan Tanggal.
2. Menampilkan tanggal dan waktu dari dunia.
3. Pengguna dapat dengan mudah mencari Place, Kota atau Negara dan mengetahui waktu dunia.
4. Pengguna dapat membandingkan waktu Nepal dengan zona waktu lainnya.
5. Waktu Auto mengubah fitur menguntungkan pengguna untuk melihat waktu yang diperbarui tanpa reload aplikasi.
6. BS untuk AD dan AD ke BS Nepal Tanggal converter.
7. Nepal Berita Terbaru
8. Jam Widget
9. layanan Pemberitahuan Sticky dan Harian
nepalitime.com प्रयोग गर्ने तरिका:
यदि यो nepalitime.com ले सहि नेपाली टाईम देखाउदैन भने तपाईंको android डिभाइस को Pengaturan नमिलेको हुन सक्छ !!! तपाईंको android डिभाइस को Pengaturan नमिलेको खण्ड मा nepalitime.com ले सहि नेपाली टाईम नदेखाउन सक्छ किनकि nepalitime.com लाई इन्टरनेट चाहिदैन र यसले इन्टरनेटबाट Waktu चेक गर्दैन. यहि कारणले सबै भन्दा पहिले तपाईं कुन देश अनि सहरमा बस्नु हुन्छ त्यो ठाउँको लोकल टाईम पत्ता लगाउनु होस् अनि pengaturan मा गएर Tanggal, Waktu अनि zona मिलाउनु होस् !!!
उदाहरण 1: नेपाल (Nepal)
-> यदि तपाईं नेपाल मा बस्नु हुन्छ भने तपाईं को android डिभाइस tanggal को, zona अनि टाईम नेपाल को टाईम संग मिलाउनु होस् !!!
उदाहरण 2: अमेरिका (USA)
-> यदि तपाईं अमेरिका मा बस्नु हुन्छ भने तपाईं ले तपाईं बस्नु भएको ठाउं को zona पत्ता लगाउनु पर्ने हुन्छ !! अमेरिकामा धेरै वटा zona हरु छन्. ठुला ठुला देश हरु को एउटै देश भए पनि धेरै zona हरु हुन सक्छ !! मानीलिउँ तपाईं अमेरिका को NewYork सहर मा बस्नु हुन्छ भने तपाईं ले तपाईं को android डिभाइस पनि त्यसै अनुसारले zona अनि waktu मिलाउनु पर्ने हुन्छ !!
उदाहरण 3: मलेशिया (Malaysia)
-> मलेशिया मा 2 वोटा zona हरु छन् !! 1. kuala lumpur र 2. Kuching. तपाईं बसेको ठाउँ मा यी दुइ मध्ये एउटा waktu प्रयोग भएको हुनु पर्छ! त्यहि अनुसार आफ्नु android डिभाइस को Pengaturan मिलाउनु होस् !!
उदाहरण 4: दुवै (Dubai)
-> तपाईं दुवै मा बस्नु हुन्छ भने त्यहाँ 1 टा मात्र zona छ !! त्यहि अनुसार आफ्नु android डिभाइस को Pengaturan मिलाउनु होस् !!
उदाहरण 5: फिनल्याण्ड (Finlandia)
-> तपाईं फिनल्याण्ड मा बस्नु हुन्छ भने त्यहाँ पनि 1 टा मात्र zona (Eropa / Helsinki) छ !! त्यहि अनुसार आफ्नु android डिभाइस को Pengaturan मिलाउनु होस् !!
आफु बसेको ठाउँ को Tanggal, zona अनि waktu कसरी मिलाउने ??
- यदि तपाईं एउटा देश अनि सहर मा बस्नु हुन्छ र तपाईं को android डिभाइस waktu को चाहिं तपाईं बसेको सहर अथवा देश को भन्दा फरक छ भने त्यो निकै गलत हो !! यसरि हुन्न !! Smartphone बोकेर स्मार्ट नबन्ने त ?? तर कसरी ?? ल हेरौ यसरी:
1. तपाईंको android डिभाइस मा रहेको "Settings" मा जानु होस् !!
2. अलि कति तल स्क्रोल गरे पछि "Date & Time" देखिन्छ, हो त्यसमा जानु होस् !!
3. अब "Set Date", "Select time zone" अनि "Set Time" मा गएर आजको गते, आफु बसेको ठाउँको zona अनि Waktu सेट गर्नु होस् अनि बल्ल nepalitime .com लगायत अरु aplikasi हरु राम्रो संग चल्छ.
केहि समस्या भए मा निर्धक्क हामीलाई इमेल (smspoint @gmail) मार्फत पठाउनु होस्.
Peringkat dan Ulasan
Skor: 4.6/5 · Less than 100 suara
(*) diperlukan
Versi lama
Mirip dengan Nepali Date and Time
BS Patro - Nepali BsCalendar APK
Nepali Calendar 2020 Nepali Patro Sambat 2076-2077 APK
Nepali Patro 2076 2077 New Year 2020 Calendar APK
Lebih Banyak Oleh Pengembang Ini
Paling banyak diunduh
فیلتر شکن جدید و قوی،فیلتر شکن قوی و پرسرعت رایگان APK