ApkDownload

Chaukune Gaupalika APK

نسخه کنونی 1 for Windows
به روز شده 2018-07-07

اطلاعات

نسخه 1 (#10000)

به روز شده 2018-07-07

اندازه پرونده APK 4 MB

نسخه Android مورد نیاز Android 4.1+ (Jelly Bean)

برنامه نویس codeforcore

رده اجتماعی (برنامه)

ID com.codeforcore.chaukunemun

یادداشت های توسعه دهنده این برنامه رسمی است. شما می توانید تمام جزئیات مربوط به चौकुने پیدا गाउँपालिका

تصویر نماگرفت

برای دیدن اندازه اصلی روی عکس کلیک کنید

فهرست مطالب

شرح

सुर्खेत जिल्लाको पश्चिम क्षेत्रमा अवस्थित चौकुने गाउँपालिका साविकका लगाम، बेतान¸ विजौरा¸गुटुर घाटगाउँ गा वि स हरु मिलेर बनेको हो. चौकुने गाउँपालिकाको अक्षांश 280 44 '25' 'उत्तर देखि 280 58' 41 '' उत्तर सम्म र देशान्तर 800 58 '57' 'पूर्व देखि 810 21' 15 '' पूर्व सम्म फैलिएको छ. यस गाउँपालिकाको 2068 सालको राष्ट्रिय जनगणना अनुसार कुल जनसंख्या 25 हजार 2 सय 40 जना रहेकोमा 12 हजार 2 सय 14 जना पुरुष र 13 हजार 26 जना महिला रहेका छन्. यसको क्षेत्रफल करिब 381.03 वर्ग कि मि रहेको छ. सुर्खेत जिल्ला भएर बग्ने भेरी नदी र कर्णाली नदीले लगाम जस्तो गरी यस गाउँपालिकालाई बेरेर बगेका छन्. यस क्षेत्रमा पर्यटन، कृषि، पशुपालन، र्याफटिङ्ग व्यवसायको उच्च सम्भावना रहेको छ. यस गाउँपालिकामा जातिय रुपमा मिश्रित बसोबास रहेको छ. बिशेषगरी ब्राह्मण، क्षेत्री، मगर، दलित، राजीहरुको बसोबास रहेको छ. यस क्षेत्रका समुदायले नेपाली भाषालाई मातृभाषाको रुपमा प्रयोग गरेको पाईन्छ. यस क्षेत्रमा चोइटिलो फुस्रो माटो भएको र अधिकांश जमिन भिरालो र कृषि कार्यको लागि अनुपयुक्त भएको हँुदा यस क्षेत्रका मानिसहरु जिविकोपार्जनका लागि कृषिमा भन्दा ज्यालादारीमा काम गर्नका लागि भारत तर्फ जानेगरेको देखिन्छ. साविकको गुटुगा.वि.स. वडा नं 6 मा रहेको चौकुने पहाडको बिचमा चारकुना मिलेर बनेको क्षेत्रको पहिचानबाट यस गाउँपालिकाको नाम चौकुने नामाकरण भएको हो. हाल उक्त क्षेत्र चौकुने सिमेन्ट उद्योगको नामले समेत प्रसिद्ध रहेको छ. यस गाउँपालिकाको केन्द्र साविकको गुटुगाविस वडा नं. 6 मा रहेको छ.

चौकुने गाउँपालिका लगाम، बेतान، बिजौरा، गुटुर घाटगाउँ गरी पाँचवटा साबिककागाउँ विकास समिति मिलेर बनेको गाउँपालिका हो. . चौकुने गाउँपालिकालाई दशवटा वडामा बिभाजन गरिएकोछ. पुरानो लगाम गाउँ विकास समितिका वडा नं 3،4،5 र 6 लाई चौकुने गाउँपालिकाको वडा नं 1 र वडा नं 1،2،7،8 र 9 लाई चौकुने गाउँपालिकाको वडा नं 2 कायम गरिएकोछ. बेतान गाउँ विकास समितिका 1 देखि 9 वटा वडाहरुलाई चौकुने गाउँपालिकाको वडा नं 3 र बिजौरा गाउँ विकास समितिका वडा नं 1،2،7،8 र 9 लाई चौकुने गाउँपालिकाको वडा नं 4 र वडा नं 3،4،5 र 6 लाई चौकुने गाउँपालिकाको वडा नं 5 कायम गरिएकोछ. त्यसैगरी गुटुगाउँ विकास समितिका वडा नं 1،2،3،4 लाई चौकुने गाउँपालिकाको वडा नं 6 र वडा न 5،6،7 लाई चौकुने गाउँपालिकाको वडा नं 7 र वडा न 8 र 9 लाई चौकुने गाउँपालिकाको वडा नं 8 कायम गरिएकोछ. घाटगाउँगाउँ विकास समितिका वडा नं 5، 7، 8 र 9 लाई चौकुने गाउँपालिकाको वडा नं 9 र वडा नं 1،2،3،4،6 लाई चौकुने गाउँपालिकाको वडा नं 10 कायम गरिएकोछ.

رأی و نظرات

رتبه: 5.0 / 5 · Less than 100 رأی

(*) مورد نیاز است

نسخه های قبلی

Chaukune Gaupalika 1 APK (#10000, 4 MB)