Simta Gaupalika APK
Última Versión
0.0.3 para Windows
Actualizada
17 de July de 2018
Información de la Aplicación
Versión
0.0.3 (#3)
Actualizada
17 de July de 2018
Tamaño APK
4 MB
Requiere Android
Android 4.4+ (KitKat)
Ofrecida por
codeforcore
Categoría
Aplicación Social Gratis
Aplicación id
com.codeforcore.simtagaupalika
Notas del desarrollador
Esta es la aplicación oficial. Puede encontrar todos los detalles relacionados con सिम्ता गाउँपालिका
Capturas de pantalla
Haga clic en la imagen para verla en tamaño completo
Últimas actualizaciones
Novedades de Simta Gaupalika 0.0.3
Bug fix
Descripción
सुर्खेत जिल्लाको पूर्वि उत्तर क्षेत्रमा पर्ने सिम्ता गाउँपालिका साबिकको घोरेटा, काफलकोट, आग्रिगाउँ, बजेडिचौर, राकम, काप्रिचौर, डाँडाखाली र खानीखोला गरी आठवटा गाउँ बिकास समिति मिलेर बनेको गाउँपालिका हो. सिम्ता गाउँपालिकालाई नौबटा वडामा बिभाजन गरिएको छ. पुरानो घोरेटा गाउँ विकास समितिका वडा नं 1 देखि 9 लाई सिम्ता गाउँपालिकाको वडा नं 1 कायम गरिएको छ. काफलकोट गाउँ विकास समितिका 1 देखि 9 वडाहरुलाई सिम्ता गाउँपालिकाको वडा नं 2 र आग्रिगाउँ गाउँ विकास समितिका वडा नं 1 देखि 9 लाई सिम्ता गाउँपालिकाको वडा नं 3 कायम गरिएको छ. त्यसैगरी बजेडिचौर गाउँ विकास समितिका वडा नं 5 देखि 9 लाई सिम्ता गाउँपालिकाको वडा नं 4 र वडा नं 1 देखि 4 लाई सिम्ता गाउँपालिकाको वडा नं 5 कायम गरियको छ. राकम गाउँ विकास समितिका वडा नं 1 देखि 9 लाई सिम्ता गाउँपालिकाको वडा नं 6 र काप्रिचौर गाउँ बिकास समितिका वडा नं 1 देखि 9 लाई सिम्ता गाउँपालिकाको वडा नं 7, डाँडाखाली गाउँ विकास समितिका वडा नं 1 देखि 9 लाई सिम्ता गाउँपालिकाको वडा नं 8 र खानीखोला गाउँ विकास समितिका वडा नं 1 देखि 9 लाई सिम्ता गाउँपालिकाको वडा नं 9 कायम गरिइको छ. यस गाउँपालिकाको केन्द्र साबिक बजेडिचौर गाउँ बिकास समितिको कार्यालयलाई कायम गरिइको छ. जिल्ला सदरमुकाम वीरेन्द्रनगर देखि 1 9 कोष पूर्वमा अवस्थित यो गाउँपालिका जिल्लाको निर्वाचन क्षेत्र नं 1 मा पर्दछ. तुलानात्मक रुपमा उत्तर दक्षिण फैलिएको गोलो आकृती भएको यो गाउँपालिकाको अक्षांश 28 64' उत्तर सम्म र देशान्नतर 81 86' पूर्व सम्म फैलिएको छ. सिम्ता गाउँपालिकाका अधिकांश खेतियोग्य जमिनहरु आकाशे पानीमा आधारित छन. सिंचाईको प्रयाप्तता छैन. यस गाउँपालिकाको जनसंख्या 2068 सालको जनगणना अनुसार 25.845 रहेको छ.
Valoraciones y Reseñas
Valoración: 5.0 de 5 · Less than 100 votos
(*) es necesario
Versiones anteriores
Simta Gaupalika 0.0.3 APK para Windows (#3, 4 MB)