ApkDownload

Tarakeshwor Municipality | खुला तारकेश्वर APK

Neueste Version 3.3.7 für Windows
Aktualisiert 14. June 2018

Information

Version 3.3.7 (#30307)

Aktualisiert 14. June 2018

APK-Dateigröße 16.9 MB

Erforderliche Android-Version Android 4.1+ (Jelly Bean)

Angeboten von buildNepal

Kategorie Kostenlose Nachrichten & Zeitschriften

Anwendung id com.buildnepal.opennk

Hinweise des Entwicklers खुला सरकार संकामुत्त समाजकाे अाधार

Screenshot

Klicken Sie auf das Bild, um es in voller Größe anzuzeigen

Neue Funktionen

Was ist neu in Tarakeshwor Municipality | खुला तारकेश्वर 3.3.7

Updated Grid Layout

Beschreibung

सुशासन व्यवस्थित गर्ने सम्वन्धमा यो मोवाईल एपको निर्माण, तारकेश्वर नगर पालिका र नर्थ काठमाडौ विकास अभियानको संयुक्त प्रयास हो. जनतालाई शुसुचित गर्ने तथा जनगुनासाहरुलाई क्रमशः न्यूनिकरण गर्दै स्थानिय सरकारप्रतिको जनआस्था क्रमशः अभिबृद्धी गर्दै लैजने उदेश्यले यो पहल सुरु गरिएको छ. स्थानिय सरकार प्रति पूर्ण विश्वासको वातावरण सृजना गर्दै जनआस्थाको जगमा जनसकृयता, जनसहभागिता र जनउत्साहलाई नगरपालिकाको स्तम्भको रुपमा स्थापित गर्दै, तानपालाई जनउत्तरदायी, सुविधा सम्मपन्न, विधि र प्रविधिले सुसज्जित, प्रतिस्पर्धि, स्वच्छ र हरित, देशकै नमुना शहर वनाउने अभिप्राय लिईएको छ. यो एपको सफलता तथा यसले अपेक्षा गरेको लक्ष्य तथा नतिजा यसको प्रयोगकर्ताहरु, सर्वसाधरण जनता, सरोकारवालाहरु तथा नगरपालिकाले गर्ने अधिकतम उपयोग र उचित प्रयोगमा निर्भर रहने छ. यो एपमा कानूनले बर्जित गरेको वाहेक सूचनाको हकले निर्दिष्ट गरेसम्मको सम्पूर्ण सूचनाहरु सम्प्रेषण गर्ने उदेश्य राखिएको छ. तारकेश्वर नगर पालिका र नर्थ काठमाडौ विकास अभियान आफ्नो उदेश्य प्रति कटिवद्ध रहेको छ.

Bewertungen und Rezensionen

Bewertung: 4.8 / 5 · Less than 100 Ergebnisse

(*) ist erforderlich

Frühere Versionen

Tarakeshwor Municipality | खुला तारकेश्वर 3.3.7 APK für Windows (#30307, 16.9 MB)