ApkDownload

Dr Tara Jii APK

Última versão 1.1 para Windows
Atualizada 25 de October de 2020

Informações do Aplicativo

Versão 1.1 (#2)

Atualizada 25 de October de 2020

Tamanho APK 4.3 MB

Requer Android Android 4.4+ (KitKat)

Oferecido por Code Logic Technologies Pvt. Ltd.

Categoria Aplicativo de Entretenimento gratuito

Aplicativo id com.codelogictechnologies.drtarajii

Developer's notes Android Application for youtuber Dr. Tara jii

Capturas de tela

Clique na imagem para ver em tamanho grande

O que há de novo

O que há de novo no Dr Tara Jii 1.1

The first release

Descrição

म कुनै उपदेशक होइन र म कसैको गुरु पनि होइन। जे जति भिडियोहरु यहाँ अपलोड गरिएका छन यी नितान्त म (स्वयम्) का लागि बनाइएका हुन र यहाँँ "तिमी" वा "तपाईं" भनेर जुन सम्बोधन गरिएको छ त्यो पनि मैले आँफैलाई भनेको हुँ। मैले बनाएका भिडियोमा बोलिएका सबै कथाहरू मेरा रचना होइनन। ती कथाहरु जसले सिर्जना गरे ती सर्जकहरू प्रति म कृतज्ञ छु। म त एक माध्यम मात्र हुँँ जसले पुल बनेर तिनिहरूलाई दैनिक जीवन भोगाइसँग जोड्ने काम मात्र गरेको छु। जब मलाई निराशाको अनुभूती हुन्छ र सकारात्मक उर्जा चाहिन्छ म यीनै भिडियोहरू हेरेर प्रेरित हुन्छु। मलाई के लाग्छ भने जसरी शरीरको सफाइ गर्न हामी बेला बेलामा नुहाउने गर्छौ त्यस्तै दिमागको सफाइको लागि पनि बेला बेलामा सकारात्मक उर्जा भर्ने खालका सामाग्री हेर्ने र पढ्ने गर्नुपर्छ। यदि यी भिडियोहरुबाट कसैलाई प्रेरणा मिल्छ भने त्यो लिनेवालामा भर पर्ने कुरा हो, त्यसमा मेरो भन्नु केही छैन र मलाई Crédito दिन जरुरी पनि छैन।
,्, तपाईं आफ्नो जीवनमा सफल हुनुस् खुशी हुनुस्।
ोरो शुभकामना।

Avaliações e opiniões

Avaliação: 1.0 de 5 · Less than 100 avaliações

(*) é necessário

Versões anteriores

Dr Tara Jii 1.1 APK para Windows (#2, 4.3 MB)