ApkDownload

Dr Tara Jii APK

الإصدار 1.1 for Windows
محدث 25 October 2020

معلومات

الإصدار 1.1 (#2)

محدث 25 October 2020

حجم ملف APK 4.3 MB

يتطلب Android Android 4.4+ (KitKat)

مطوّر البرامج Code Logic Technologies Pvt. Ltd.

الفئة ترفيه (تطبيق)

ID com.codelogictechnologies.drtarajii

ملاحظات المطور تطبيق الروبوت ليوتيوب د. تارا جيي

صورة الشاشة

انقر على الصورة لرؤية الحجم الكامل

الميزات الجديدة

ما هو الجديد في Dr Tara Jii 1.1

The first release

الوصف

म कुनै उपदेशक होइन र म कसैको गुरु पनि होइन। म जति भिडियोहरु यहाँ अपलोड गरिएका छन यी नितान्त म (स्वयम्) का लागि बनाइएका हुन र यहाँँ "तिमी" वा "तपाईं" भनेर जुन सम्बोधन गरिएको छ त्यो पनि मैले आँफैलाई भनेको हुँ। मैले बनाएका भिडियोमा बोलिएका सबै कथाहरू मेरा रचना होइनन। ती कथाहरु जसले सिर्जना गरे ती सर्जकहरू प्रति म कृतज्ञ छु। म त एक माध्यम मात्र हुँँ जसले पुल बनेर तिनिहरूलाई दैनिक जीवन भोगाइसँग जोड्ने काम मात्र गरेको छु। जब मलाई निराशाको अनुभूती हुन्छ र सकारात्मक उर्जा चाहिन्छ म यीनै भिडियोहरू हेरेर प्रेरित हुन्छु। मलाई के लाग्छ भने जसरी शरीरको सफाइ गर्न हामी बेला बेलामा नुहाउने गर्छौ त्यस्तै दिमागको सफाइको लागि पनि बेला बेलामा सकारात्मक उर्जा भर्ने खालका सामाग्री हेर्ने र पढ्ने गर्नुपर्छ। मलाई यी भिडियोहरुबाट कसैलाई प्रेरणा मिल्छ भने त्यो लिनेवालामा भर पर्ने कुरा हो، त्यसमा मेरो भन्नु केही छैन र मलाई दिन मलाई मलाई मलाई मलाई मलाई मलाई मलाई मलाई
बस्، तपाईं आफ्नो जीवनमा सफल हुनुस् खुशी हुनुस्।
मेरो शुभकामना।

التقييمات والمراجعات

التقييم: 1.0 / 5 · Less than 100 صوتًا

(*) مطلوب

الإصدارات السابقة

Dr Tara Jii 1.1 APK for Windows (#2, 4.3 MB)