Chaukune Gaupalika APK
معلومات
الإصدار 1 (#10000)
محدث 07 July 2018
حجم ملف APK 4 MB
يتطلب Android Android 4.1+ (Jelly Bean)
مطوّر البرامج codeforcore
الفئة اجتماعي (تطبيق)
ID com.codeforcore.chaukunemun
ملاحظات المطور وهذا هو التطبيق الرسمي. يمكنك أن تجد جميع التفاصيل المتعلقة चौकुने गाउँपालिका
صورة الشاشة
انقر على الصورة لرؤية الحجم الكامل
جدول المحتويات
الوصف
चौकुने गाउँपालिका लगाम، बेतान، बिजौरा، गुटुर घाटगाउँ गरी पाँचवटा साबिककागाउँ विकास समिति मिलेर बनेको गाउँपालिका हो. . चौकुने गाउँपालिकालाई दशवटा वडामा बिभाजन गरिएकोछ. पुरानो लगाम गाउँ विकास समितिका वडा नं 3،4،5 र 6 लाई चौकुने गाउँपालिकाको वडा नं 1 र वडा नं 1،2،7،8 र 9 लाई चौकुने गाउँपालिकाको वडा नं 2 कायम गरिएकोछ. बेतान गाउँ विकास समितिका 1 देखि 9 वटा वडाहरुलाई चौकुने गाउँपालिकाको वडा नं 3 र बिजौरा गाउँ विकास समितिका वडा नं 1،2،7،8 र 9 लाई चौकुने गाउँपालिकाको वडा नं 4 र वडा नं 3،4،5 र 6 लाई चौकुने गाउँपालिकाको वडा नं 5 कायम गरिएकोछ. त्यसैगरी गुटुगाउँ विकास समितिका वडा नं 1،2،3،4 लाई चौकुने गाउँपालिकाको वडा नं 6 र वडा न 5،6،7 लाई चौकुने गाउँपालिकाको वडा नं 7 र वडा न 8 र 9 लाई चौकुने गाउँपालिकाको वडा नं 8 कायम गरिएकोछ. घाटगाउँगाउँ विकास समितिका वडा नं 5 و 7 و 8 र 9 लाई चौकुने गाउँपालिकाको वडा नं 9 र वडा नं 1،2،3،4،6 लाई चौकुने गाउँपालिकाको वडा नं 10 कायम गरिएकोछ.
التقييمات والمراجعات
التقييم: 5.0 / 5 · Less than 100 صوتًا
(*) مطلوب
الإصدارات السابقة
متشابهة
المزيد من codeforcore
التطبيقات والألعاب الأكثر تنزيلًا
فیلتر شکن جدید و قوی،فیلتر شکن قوی و پرسرعت رایگان APK