ApkDownload

साझा बिबेकशील APK

Latest Version Varies with device for Windows
Updated 2019-06-26

App information

Version Varies with device (#1)

Updated 2019-06-26

APK Size 1 MB

Requires Android Android 2.3+ (Gingerbread)

Offered by Gyanendra P Rijal

Category Free Social App

App id com.grijal.sajha

Developer's notes यो appले साझा पार्टिको वेभ र विभिन्न सामाजिक संजाललाई एकै ठाउँमा एककृत गरेको छ।

Screenshot

Click on the image to see full size

Latest updates

What's new in साझा बिबेकशील Varies with device

Realese 2.0

Editor's review

Download the latest साझा बिबेकशील application, version Varies with device, compatible with Windows 10/11 (using emulators such as Bluestacks), Android devices. This free Social app is developed by Gyanendra P Rijal and is easy to download and install.

Previous versions, including Varies with device, are also available. If you need help or have any problems, please let us know.

Description

साझा बिबेकशील

नाम: साझा विवेकशील पार्टी (संक्षेप/बोलिचालीमा: साझा पार्टी)

झण्डाको रङ्ग, चुनाव चिह्न र लोगो: नीलो पृष्ठभूमिमा सेतोमा अङ्कित तराजु (सन्तुलन र न्यायको प्रतीक)

दर्शन/ वाद:कल्याणकारी लोकतन्त्र (Welfare Democracy)

लक्ष्य: सुसंस्कृत राजनीति, समतामूलक संवृद्धि (Cultured Politics, Equitable Prosperity)

मार्गदर्शक सिद्धान्त:सहभागितामूलक लोकतन्त्र (Participatory Democracy)*, कल्याणकारी राज्य (Welfare State)*, समन्वयात्मक बजार अर्थतन्त्र (Coordinated Market Economy)*, सामाजिक न्याय (Social Justice)

मूल्यमान्यता: पद्धति (System), पारदर्शिता (Transparency), इमानदारी (Integrity), उत्कृष्टता (Meritocracy) अर्थात STIM

यो appले साझा पार्टिको वेभ र विभिन्न सामाजिक संजाललाई एकै ठाउँमा एककृत गरेको छ।

यस appको प्रयोगले साझाका सम्पुर्ण गतिविधिलाई एकै ठाउँबाट सजिलै नियाल्न सकिन्छ।

सामाजिक संजाल प्रयोग गर्ने उपभोक्ताहरुले प्रायः facebook बाट जानकारी अपडेट भैरहेको अबस्थामा यस app ले अन्य सामाजिक सन्जालको प्रयोग र वेबसाईटको प्रयोग गरि पार्टिको विषय थप जानकारी प्राप्त गर्नु हुनेछ।

यस appको माध्यमले प्राप्त भएको सम्पुर्ण सामाग्री, सुचनाहरु साझा पार्टिको सम्पती हो।
यो app साझा पार्टिको प्रचार प्रसारमा सहयोग पुग्ने विश्वास छ।

Ratings and Reviews

Rating: 1.0/5 based on Less than 100 reviews

(*) is required

Previous versions

साझा बिबेकशील Varies with device APK for Windows (#1, 1 MB)